दफा २४
बोलपत्र उपर कारबाही नहुने
देहायको रीत नपुगेको बोलपत्र उपर कारबाही गरिने छैन ः–
(क) सिलबन्दी भई नआएको,
(ख) म्यादभित्र पेश हुन नआएको,
(ग) दफा १९ बमोजिम फिर्ता लिएको बोलपत्र,
(घ) दफा २३ को उपदफा (२) बमोजिम नभएको,
(ङ) दफा २६ उपदफा (६) बमोजिम आपसमा मिलेमतो गरी दाखिला भएका बोलपत्र,
(च) दफा २३ को उपदफा (७) बमोजिम रद्द भएको बोलपत्र ।